Spotify को सहायताले तपाईंको फोन, कम्प्युटर, ट्याब्लेट र थप कुरामा – हेरक पलका लागि उपयुक्त हुने सङ्गीत वा पोडकास्ट भेट्टाउन सजिलो छ।
Spotify मा लाखौँ ट्र्याक र भागहरू छन्। तपाईं गाडी चलाइरहेका बेला, कसरत गरिरहेका बेला, पार्टी गरिरहेका बेला होस् वा आराम गरिरहेका बेला किन नहोस् तपाईं एक क्लिक वा ट्याप गरेका भरमा सही सङ्गीत वा पोडकास्ट सुन्न सक्नुहुन्छ। आफूले सुन्न चाहेको सामग्री छनौट गर्नुहोस् वा Spotify लाई तपाईंलाई आश्चर्यचकित गर्न दिनुहोस्।
तपाईं साथी, कलाकार र सेलिब्रेटीहरूका प्लेलिस्टको सङ्ग्रह ब्राउज गर्न वा रेडियो स्टेसन बनाएर आनन्दले गीत सुन्न पनि सक्नुहुन्छ।
Spotify का सहायताले आफ्नो जीवन संगीतमय बनाउनुहोस्। सब्सक्राइब गर्नुहोस् वा निःशुल्क सुन्नुहोस्।
Spotify USA, Inc. ले संयुक्त राज्य अमेरिकाका प्रयोगकर्ताहरूलाई Spotify को सेवा प्रदान गर्छ। Spotify AB ले संयुक्त राज्य अन्य सबै बजारका प्रयोगकर्ताहरूलाई Spotify को सेवा प्रदान गर्छ।