सुरक्षा र गोपनीयता केन्द्र

स्वागत छ

Spotify भनेको विश्वभरका क्रिएटरका लाखौँ गीत, पोडकास्ट र अडियोबुकलगायतका सामग्री सुन्ने सुविधा प्रदान गर्ने एउटा डिजिटल सेवा हो। हामी सुरक्षित वातावरण प्रदान गर्न र हाम्रा प्रयोगकर्ताहरूको गोपनीयताको रक्षा गर्न प्रतिबद्ध छौँ। यसका निम्ति हाम्रा विश्वव्यापी टोलीहरूले Spotify मा प्रयोगकर्ताहरूलाई हानिबाट जोगाउन, उनीहरूको जानकारी सुरक्षित राख्न र सबैले रमाइलो अनुभव प्राप्त गर्छन् भन्ने कुरा सुनिश्चित गर्न चौबीसै घण्टा काम गर्छन्।